कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्धकाठमाडौँ, २१ माघः काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ …माघ २२, २०८२
भानु नगरपालिकामा शिक्षकलाई ‘एआई’ तालिमभानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि कृतिम बौद्धिकता (एआई)सम्बन्धी तालिम सञ्चालन गरिएको छ । शिक्षकहरूको क्षमता अभिवृद्धि र …माघ १९, २०८२
असहाय विद्यार्थीलाई सघाउन चार लाखको अक्षयकोष स्थापनाअसहाय विद्यार्थीलाई सघाउने उद्देश्यले ऋषिङ गाउँपालिका–२ काहुँशिवपुरस्थित सहिद गङ्गा माध्यमिक विद्यालयमा रु चार लाख दुई हजारको अक्षयकोष स्थापना गरिएको छ …माघ १८, २०८२
नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षितनेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित …माघ १२, २०८२
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभारत्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका अतिरिक्त क्रियाकलापमा देखाएको प्रतिभा र योगदानको समेत अङ्क प्राप्त गर्ने …माघ १२, २०८२
आज अन्तरराष्ट्रिय शिक्षा दिवसआज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानव अधिकार, …माघ ११, २०८२
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धिविगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ …माघ ११, २०८२
विपद् शिक्षालयलाई ‘रनिङ अवार्ड’, क्षेत्रीलाई ‘वर्ष जवान’ सम्मानयस वर्ष पनि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले रनिङ अवार्ड प्राप्त गरेको छ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय टोलीबाट भएको …माघ ११, २०८२
त्रिवि शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरुत्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले आजदेखि काम थालेको छ । शुल्कबारे विद्यार्थी …माघ ९, २०८२
पठन संस्कृतिका लागि प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी, इन्डियाबीच सम्झौतानिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस, इन्डियाबीच नेपालमा पठन संस्कार र गुणस्तरीय प्रवर्द्धनका लागि समझदारी भएको छ …पौष २९, २०८२