नर्सिङ लाइसेन्सको नतिजा सार्वजनिक, ८८ प्रतिशत उत्तीर्णनेपाल नर्सिङ काउन्सिलले लिएको परीक्षामा चार हजार तीन सय ९० नर्स उत्तिर्ण भएका छन् । काउन्सिलका अनुसार परीक्षामा ५ हजार नर्स सहभागी थिए । यस्तै, आठ जना मिडवाइफ …फाल्गुण २५, २०७६