५७ जनालाई कारबाही गर्दै काउन्सिलले गर्यो ३३ औं नाम दर्ता परीक्षाको नतिजा प्रकाशननेपाल नर्सिङ काउन्सिलले गत असार २३ गते लिएको ३३ औ नाम दर्ता परिक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा प्रश्नपत्र अमर्यादित कार्य गर्ने ५७ जनालाई …श्रावण २२, २०८०
प्रश्नपत्रसहित उत्तरपुस्तिका लिक गर्ने पक्राउनेपाल नर्सिङ काउन्सिलले सञ्चालन गरेको २३ औं नाम दर्ता (लाइसेन्स) को प्रश्नपत्र र उत्तर पुस्तिका ‘लिक’ गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ । हिजो …आषाढ २४, २०८०
नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुलानेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुला गरिएको छ । प्रमाण्पत्र लिन चाहने उम्मेद्वारले आगामी असार ११ गते सम्म नियमित दस्तुरमा …जेष्ठ १३, २०८०
नर्सिङ परिषद् दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन मागनेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन माग गरिएको छ । परिषद्ले सूचना जारी गर्दै माघ २२ गतेदेखि फागुन २२ गतेसम्म नियमित शुल्कमा र …माघ २०, २०७९
नर्सिङ लाइसेन्सको नतिजा सार्वजनिक, ८८ प्रतिशत उत्तीर्णनेपाल नर्सिङ काउन्सिलले लिएको परीक्षामा चार हजार तीन सय ९० नर्स उत्तिर्ण भएका छन् । काउन्सिलका अनुसार परीक्षामा ५ हजार नर्स सहभागी थिए । यस्तै, आठ जना मिडवाइफ …फाल्गुण २५, २०७६