प्रेस रिलिज

सेयर:

प्रेस रिलिजका लेखहरू

तेस्रो द ब्रिटिस कप २०२२ आयोजना गर्ने

द ब्रिटिस कलेजले तेस्रो ‘द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टोर्नामेन्ट सञ्चालन गर्ने भएको छ । सो टोर्नामेन्ट अगस्ट ४–५ सम्म बालुवाटारस्थिति ढुकु फुटसलमा …

‘सिटी एण्ड गिल्ड्स’ हस्पिटालिटी पाठ्याक्रम सुरु

एक्सेलले नेपालमा पहिलो पटक छ ओटा ‘सिटी एण्ड गिल्ड्स’ हस्पिटालिटीको पाठ्यक्रम सुरु गरेको छ । एक्सेलले सिटी एण्ड गिल्ड्स साउथ एशिया प्राइभेट लिमिटेडको …

द ब्रिटिस मोडल कलेजका चार जना विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेजको सिस्टर स्कुल द ब्रिटिस मोडल कलेजका चार जना ए लेभलमा अध्ययनरत विद्यार्थीहरु उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट …

शिक्षाका उपसचिवहरुको सरुवा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका १७ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयमा हाजिर गराएको ठिक तीन महिनापछि उनीहरुको सरुवा गरिएको हो ।

द ब्रिटिस कलेज जब फेयर–२.० सम्पन्न

द ब्रिटिस कलेज (टीबीसी)ले दुई दिने जब फेयर सम्पन्न गरेको छ । थापाथलीस्थित कलेज परिसरमा आज सो फेयर सम्पन्न भएको हो ।

नेपालमै पहिलो पटक ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने

काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी …

द ब्रिटिस कलेजको सातौं दिक्षान्त समारोह सम्पन्न

काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौं दिक्षान्त समारोह …

आइसिटी अवार्डका ४० बढि स्टार्टअपहरु सम्मिलित इन्नोभेसन फेस्ट सम्पन्न

स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले यही शनिवार अर्थात् असोज १६ गते काठमाडौंको …

ब्रिटिस कलेजमा नयाँ विषय ‘बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई हुने

काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले बीएस्सी (हन्स) साइबर …

द ब्रिटिस कलेजले नमस्ते एकेडेमी रुपन्देहीको व्यवस्थापन थाल्यो

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन थालेको छ । …

ए.आ.ई.टि.एम कलेज बर्मिङ्हम सिटी युनिभर्सिटी उद्घाटन कार्यक्रम

खुमलटार हाइट, ११ भाद्र २०७८ - ललितपुर स्तिथ ए.आ.ई.टि.एम. कलेज परिसरमा यँही भाद्र ११ गते नेपालका लागि बेलायती राजदुत महामहिम निकोला पोल्लिट्ट र ललितपुर …

डिजिटल नेपालको परिकल्पना गरेर विद्यार्थीहरुले जिते १ लाख बढिको पुरस्कार

३० साउन, २०७८ | काठमाडौँ लिभिङ आइसिटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरुको घोषणा गरिएको छ …

ब्रिटिस कलेजको व्यवस्थापनमा बुटवलस्थित नमस्ते एकेडेमी संचालन

काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते …

ब्रिटिस कलेजले पायो नेपालमै पहिलो पटक ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल …