सिकाइ त गरेर सिक्ने, देखेर सिक्ने क्रियाकलापमुखी एवं उदेश्यमूलक हुनुपर्छ अनि मात्रै सिकारूलाई सिकाइप्रति उत्सुक र जागरुक बनाउँछ, उत्प्रेरित गराउँछ भन्ने कुरालाई पुष्टि गरेको छ ।